नियम १६१
समिति गठन हुने
: नियम १५९ र १६० मा उल्लेख भएको व्यवस्थालाई कार्यान्वयन गर्न प्रहरी महानिरीक्षकले तोके बमोजिमका अधिकृतहरू रहने गरी एक समिति गठन गरिनेछ र सो समितिले गरेको सिफारिस बमोजिम नियुक्ति गर्ने अधिकारीले निर्णय गर्नेछ ।